सूर्यविनायक मेयर कप अन्तर क्लव फुटसल प्रतियोगिता स्थगीत

भक्तपुर (कटुञ्जे) — सूर्यविनायक नगरपालिकाले “मेयर कप अन्तर क्लव फुटसल प्रतियोगिता २०८२” स्थगीत गरेको छ । देशको विषम परिस्थितिका कारण सूर्यविनायक नगरपालिका अन्तर्गत रहेको नगर खेलकुद विकास समितिको आयोजनामा यही २ गतेदेखि हुने भनीएको प्रतियोगिता स्थगीत गरिएको हो ।

नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापाले एक सूचना जारी गर्नुहुँदै स्थगीत गरिएको जानकारी गराउनु भएको हो ।