सूर्यविनायकका ६० संस्थागत विद्यालयकाे वर्गीकरण, काठमाण्डु वर्ल्ड स्कुल ‘विशिष्ट’मा, अरू कुन विद्यालय कुन श्रेणीमा ?

कटुन्जे, २ जेठ : सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रभित्र सञ्चालित संस्थागत (निजी) विद्यालयहरूको स्तरीकरण गर्दै कुल ६० वटा विद्यालयलाई ‘क’, ‘ख’ र ‘ग’ वर्गमा वर्गीकरण गरेको छ। नगर शिक्षा समितिको मूल्यांकनका आधारमा पूर्वाधार, शैक्षिक उपलब्धि, शिक्षक–कर्मचारीको योग्यता तथा जनशक्ति, शिक्षण–सिकाइको अवस्था र समग्र शैक्षिक वातावरणलाई आधार मानेर वर्ग निर्धारण गरिएको हो। नगरपालिकाभित्र रहेका १० वटा वडामा सञ्चालनमा … Continue reading सूर्यविनायकका ६० संस्थागत विद्यालयकाे वर्गीकरण, काठमाण्डु वर्ल्ड स्कुल ‘विशिष्ट’मा, अरू कुन विद्यालय कुन श्रेणीमा ?