सूर्यविनायकले तोक्यो निजी विद्यालयकाे शुल्क, अब कुन स्कुलले कति शुल्क लिन पाउँछन् ?
कटुन्जे, ३ जेठ : भक्तपुरको सूर्यविनायक नगरपालिकाले अभिभावकमाथि जथाभावी आर्थिक भार थप्दै आएका संस्थागत निजी विद्यालयमाथि कडाइ गरेको छ। वर्षौंदेखि मनलाग्दी शुल्क असुल्दै आएका विद्यालयलाई अब नगरपालिकाले वर्गीकरण गरेर शुल्कको स्पष्ट सीमा तोकेको हो। अब तोकिएको रकमभन्दा बढी शुल्क लिए कारबाही गरिने चेतावनीसमेत दिइएको छ। सूर्यविनायक नगरपालिकाको शिक्षा समितिको निर्णयअनुसार प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले सूचना … Continue reading सूर्यविनायकले तोक्यो निजी विद्यालयकाे शुल्क, अब कुन स्कुलले कति शुल्क लिन पाउँछन् ?
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed